ताजा जानकारी

3.3.1 मुस्ताङ (Mustang District)

पाँच तला र १४४ कोठा भएको गुफा, नेपालमै फेला पर्यो …. हेर्न आउनेको घुइँचो

हिमाल पारीको जिल्ला मुस्ताङको छोसेर गा.वि.स.स्थित पाँच तल्ले, एक सय ४४ कोठा रहेको झोङ गुफा । – वासुदेव पौडेल मुस्ताङ, ३१ जेठ । सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा ...

Read More »

मुस्ताङमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप ।

विदेशी पर्यटकको गन्तव्यस्थल बन्दै आएको मुस्ताङमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ। गत वैशाखमा गएको भूकम्प र देशमा जारी आन्दोलनले जिल्लामा विदेशी पर्यटकको चाप घटेको छ। तर आन्तरिक पर्यटकको उपस्थिति उत्साहजनक भएको यहाँका पर्यटन व्यवसायीले बताएका छन्। बिदाको ...

Read More »

दामोदर कुण्डमा स्नान गर्न दर्शनार्थीको तछाड मछाड ।

मुस्ताङ, १५ भदौ । यहाँको सुर्खाङ गाविसमा पर्ने दामोदर कुण्डमा स्नान गर्न भक्तजनको भीड लाग्न थालेको छ । असारदेखि असोज महिनासम्म दामोदरकुण्डमा नेपाली तथा भारतीय भक्तजन निरन्तर रुपमा स्नानका लागि जाने गर्दछन् । जनै पूर्णिमाका दिन कुण्डमा विशेष पूजापाठ हुने ...

Read More »