ताजा जानकारी
Home :: पश्चिमाञ्चल

पश्चिमाञ्चल

घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।

लमजुङ । सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम ...

Read More »

पाँच तला र १४४ कोठा भएको गुफा, नेपालमै फेला पर्यो …. हेर्न आउनेको घुइँचो

हिमाल पारीको जिल्ला मुस्ताङको छोसेर गा.वि.स.स्थित पाँच तल्ले, एक सय ४४ कोठा रहेको झोङ गुफा । – वासुदेव पौडेल मुस्ताङ, ३१ जेठ । सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा ...

Read More »

घोरेपानीको पुनहिल टावर पर्यटकको रोजाइमा ।

हरियाली जङ्गलबीचमा अग्लो डाँडो । डाँडाबाट दृश्यावलोकनको लागि बनाइएको आकर्षक पुनहिल टावर । बिहानीको सूर्योदयसँगै चम्केका हिमशृङ्खलाको अवलोकनमा प्रर्यटक रमाइरहेका हुन्छन् । यो म्याग्दीको घार–१ घोरेपानीस्थित पुनहिलमा पुग्दा देखिने दृश्य हो । समुन्द्री सतहदेखि तीन हजार २ सय १० मिटर ...

Read More »

मुस्ताङमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप ।

विदेशी पर्यटकको गन्तव्यस्थल बन्दै आएको मुस्ताङमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ। गत वैशाखमा गएको भूकम्प र देशमा जारी आन्दोलनले जिल्लामा विदेशी पर्यटकको चाप घटेको छ। तर आन्तरिक पर्यटकको उपस्थिति उत्साहजनक भएको यहाँका पर्यटन व्यवसायीले बताएका छन्। बिदाको ...

Read More »

दामोदर कुण्डमा स्नान गर्न दर्शनार्थीको तछाड मछाड ।

मुस्ताङ, १५ भदौ । यहाँको सुर्खाङ गाविसमा पर्ने दामोदर कुण्डमा स्नान गर्न भक्तजनको भीड लाग्न थालेको छ । असारदेखि असोज महिनासम्म दामोदरकुण्डमा नेपाली तथा भारतीय भक्तजन निरन्तर रुपमा स्नानका लागि जाने गर्दछन् । जनै पूर्णिमाका दिन कुण्डमा विशेष पूजापाठ हुने ...

Read More »

गोरखा दरबारको मर्मत सकियो, अवलोकनका लागि खुल्ला

विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर पर्यटक तथा भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ। सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक लगाएको थियो। भूकम्पले भत्काएको गोरखनाथ मन्दिर, कालिकाको ...

Read More »

कालीगंगाले दर्शनगर्ने एकमात्र शिवलिङ्ग श्रीअचम्मेश्वर शिवलिङ

तिर्थ स्थलः श्री अचम्मेश्वर शिव लिङ स्वयम उत्पत्ति भएका बिभिन्न आकृतिका मुर्तिहरु महादेवको मुर्ति, बसाहा, र शिबलिंगमा प्राकृतिक रुपमा जलबृस्टिको दृश्य सहितको गुप्फा गुल्मीको ग्वादी गा.बि.स ५ याडुङ  साँघुरे भन्ने स्थानमा रहेको छ् । दुइ वटा पहाड बिचको अत्यन्तै साँघुरो ...

Read More »

लुम्बिनी पर्यटकीय दृष्टिले संसारमै परिचित रहेको

रुपन्देही, चैत २८ – अर्थमन्त्री डा रामशरण महतले पूर्वाधारको विकास र निर्माणमा सरकारले जोड दिएकोले अव स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने र युवाहरुले विदेशमा भन्दा स्वदेशमै बढी आम्दानी गर्नसक्ने बताएका छन् । पर्यटन र जलस्रोतको विकासका लागि सरकारले हालै केही ...

Read More »