ताजा जानकारी
Home :: पर्यटकिय स्थलहरु (Tourism Places)

पर्यटकिय स्थलहरु (Tourism Places)

नेपालकै सबैभन्दा अग्लो बुद्धमूर्ति झापाको दमकमा बन्ने ।

चीनका निजी क्षेत्रका कम्पनीले  नेपालको सुदुर-पूर्व  मेची अंचलको झापा जिल्ला दमकमा नेपालकै सबैभन्दा अग्लो बुद्धमूर्ति सहितको अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्र बनाउने इच्छा व्यक्त गरेका छन् । शनिबार छन्दुको जिनजियाङ होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुले सो प्रतिबद्धता व्यक्त गर्दै नेपालको भूकम्पपीडित ...

Read More »

नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल> “राराताल” मुगु, कर्णाली

Rara Tal 1

अन्तर्राष्ट्रिय स्तरबाट आउने पर्यटकका लागि मन लोभ्याउन सफल “राराताल” (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट पश्चिमतर्फ ...

Read More »

सुर्योदय द्रिस्यवलोकनको लागि “श्रीअन्तु” इलाम

1024px-ईलामको_श्रीअन्तुबाट_देखिएको_सुर्योदय

इलाम जिल्ला पर्यटकीय गन्तव्यको लागि एकदमै अगाडि रहेको सर्वाबिधितै छ । त्यस्तै हामी तपाइँ सामु ईलामको गहनाको रुपमा रहेको श्री अन्तुको बारेमा पस्किन खोजिरहेका छौ । अन्तु डाँडा इलाम जिल्लाको एक पर्यटकीय गन्तव्य हो । श्री अन्तु नामले यसलाई चिनिए ...

Read More »

पर्यटकीय गन्तव्यको लागि> “माईपोखरी धाम”, ईलाम

maipokhari 1

इलाम जिल्ला पर्यटकीय गन्तव्यको लागि एकदमै अगाडि रहेको सर्वाबिधितै छ । त्यस्तै हामीहरु तपाइँ सामु ईलामको गहनाको रुपमा रहेको माईपोखरी बारेमा पस्किन खोजिरहेका छौ । इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेको माईपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने एउटा धार्मिक महत्व बोकेको ...

Read More »

चमेरी गुफा : तुलसीपुर–१ मूलकोटमा अवस्थित, दाङ ।

Chamere Gufa

दाङ जिल्लाको तुलसीपुर नगरपालिका–१ मूलकोटमा अवस्थित चमेरी गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ । करिब दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयको भनाइ छ । तुलसीपुर नगरपालिका–१ को ...

Read More »

कन्चनजंघा हिमश्रृंखला : विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल

Kanchanjanga Hill

कन्चनजंघा हिमश्रृंखला क्षेत्रः कन्चनजंघा हिमश्रृंखला भित्र पर्ने कन्चनजंघा हिमालको उचाई ८५८६ मि. रहेको छ । यो हिमाल विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो । यो ठाउँमा पुग्नको लागि ताप्लेजुङ्गको फुङलिङ्गबाट उत्तरी मोहडा पैदल बाटोको यात्रामा सिवा – छिरुवा ...

Read More »

दोलालघाटलाई सुविधा सम्पन्न पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिने.

Dolakha

काभ्रे, ६ वैशाख, काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सीमानामा अवस्थित दोलालघाटलाई सुविधा सम्पन्न आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिने भएको छ । दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रको हालै बसेको बैठकले सो निर्णय गरेको हो । सुनकोशी र इन्द्रावती नदीको ...

Read More »

हिलिहाङ्ग दरबार पाचँथर

eastnepal-watermark1-200x159

हिलिहाङ दरबार हिलिहाङ्ग दरबार पाचँथरको पञ्चमी र नाँगी गाउँ विकास समितिको सिमानामा अबस्थित छ । गोर्खाली सेनाहरुसँग हिलिहाङ राजाले विरता पूर्वक लडाई लडि सार्वभौमिकताको रक्षा गरेको यो स्थान ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ । आज भन्दा करिब ६ सय बर्ष ...

Read More »

मोरङ्ग जिल्लामा प्रख्यात अनि रमणिय बेतेनी ताल

200px-बेतेनी

कोशी अञ्चलको मोरङ्ग जिल्ला अन्तर्गत उर्लाबारीबाट उत्तर तर्फ मधुमल्ला गा.वि.स.को वार्ड नं. ५ मा अबस्थित मधुमल्लाको जंगलको मुखैमा रहेको बेतेनी ताल क्षेत्र पनि अहिले आएर निकै प्रख्यात अनि रमणिय रहेको छ । पोखरीको बिच भागमा नै एउटा टापु जस्तो उठेको डिस्को ...

Read More »

बेतना सिमसार क्षेत्र

Betana Taal 6

मोरङ्ग जिल्लाका पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बेतना सिमसार क्षेत्र पनि प्रमुख भएको छ । यस क्षेत्रमा दुई प्रजातिका बेत बनस्पतिको जंगलनै रहेकाले यसलाई बेतना भनिएको हो । चारकोशे झाडी भित्र उम्रिएको पानीले बर्षै भरी त्यहाँका ठूलाठूला पोखरी भरी ...

Read More »