ताजा जानकारी
Home :: धार्मिक स्थलहरु (Relegion places)

धार्मिक स्थलहरु (Relegion places)

श्री धनेश्वर शिव पाञ्चायन मन्दिर (दमक-५, झापा)

दमक कै गहना:धनेश्वर मन्दिर धार्मिक स्थलः श्री धनेश्वर शिव पाञ्चायन मन्दिर मेची अञ्चल झापा जिल्ला दमक नगरपालिका वडा नम्बर ५ मा रहेको धनेश्वर शिव पाञ्चायन मन्दिर अहिले आएर निकै प्रमुख, प्रसिद्ध मानिदै आएको छ । आदिम्काल देखि नै डाँङ्ग्रेबाबाको नाममा ...

Read More »

श्री श्री १०८ श्री कंकालिनी भगवति देवीको धाम, भारदह सप्तरी

तिर्थ स्थल: श्री श्री १०८ श्री कंकालिनी भगवति देवी पुर्बी नेपाल, प्रदेश नं २ को पुर्बी भेग साबिक भारदह-१, हाल हनुमाननगर कंकालिनी नगर पालिका वडा नं-१, अबस्थितमा पुर्वकै अत्यन्तै प्रशिद्ध भगवती शक्ति पिठ “श्री श्री १०८ श्री कंकालिनी भगवति देबीको ...

Read More »

सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडिमालिका ।

सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो। समुद्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको बडिमालिका जान बाजुरा सदरमुकाम मार्तडिबाट तीन दिन पैदलयात्रा गर्नुपर्छ। बडिमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वासले बाजुरा ...

Read More »

कुम्मायक कुस्सायक (श्री सिंह सिद्ध तिर्थ स्थल) यासोक, पाँचथर

तिर्थ स्थलः कुम्मायक कुस्सायक (सिंह सिद्ध तिर्थ स्थल) पाँचथर क्षेत्र नं. २ को यासोक बजार जहाँ सिंह सिद्ध अर्थात कुम्मायक कुस्सायक नामले चिनिने देवस्थल रहेको छ । लिम्बु मुन्धुम अनुसार लिम्बु समुदायको आराध्यदेवी युमा साम्माङको उत्पतिको ईतिहास जोडिएको यी देवीस्थल ...

Read More »

छिन्नमस्ता भगवती माताको मन्दिर > सप्तरी

प्राचीन इतिहास यस प्रशिद्ध धामको पौराणिक किम्वदन्तीका अनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा) मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए। ...

Read More »

श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिर > उर्लाबारी, मोरङ

तिर्थ/पर्यटन: श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिर कोशी अञ्चल मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं – ९, कटहरेमा अबस्थित श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिरको बिशेषताले अहिले आएर समग्र मोरङ जिल्ला नै यतिखेर चर्चाको बिषय बन्दै आएको छ । यतिमात्र कहाँ हो ...

Read More »

श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम > दमक, झापा

तिर्थ/पर्यटन: श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम मेची अञ्चल झापा जिल्लाको सुन्दर नगरी दमक नगरपालिका वडा नं ११, मा अबस्थित श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधामले यो क्षेत्रलाई पबित्र बनाएको छ । कर्णेल सन्तबीर लामाले जनकल्याणको लागि २०१९ सालमा बैदिक सनातन हिन्दु-धर्मावलम्बीहरुका आस्थाका प्रतिक ...

Read More »

पर्यटकीय महत्व बोकेको “सुनबर्षी पोखरी” > गोबिन्दपुर, मोरङ

पर्यटकीय महत्व बोकेको “सुनबर्षी पोखरी” नेपालको पूर्वाञ्चल विकासक्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा गोबिन्दपुरमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो । यो पोखरी उर्लाबारीबाट दक्षिण गोबिन्दपुर गाविसको वडा नम्बर ४ मा रहेको छ । करीब ३.५ बिगाहा क्षेत्रफलमा ...

Read More »

श्री बेहडाबाबा मन्दिर >कैलाली, सुदुर-पश्चिम

सुन्दर सुदुर-पश्चिमाञ्चल बिकासक्षेत्र अन्तर्गत  कैलाली जिल्लाको यो मन्दिर धनगढी उप-महानगरपालिका-१६, रामपुरमा पर्दछ । यस पबित्र  श्री बेहेडा बाबा मन्दिर” धाम केबल एउटा पुजा गर्ने थलोका रुपमा मात्र नभई सिङ्गो धनगढी उप-महानगरपालिका तथा सुदुर-पश्चिमलाई चिनाउने सुन्दर अनि पबित्र धार्मिक क्षेत्र हो ...

Read More »

श्री पाथीभरा देवी धाम, कुटीडाँडा, इलाम

तिर्थ स्थल: श्री पाथीभरा देवी मन्दिर इलाम जिल्ला पर्यटकीय गन्तव्यको लागि एकदमै अगाडि रहेको सर्वाबिधितै छ । इलाम जिल्ला कोल्बुङ गा.बि.स.वार्ड नम्बर ३ मा शक्ति-स्वरुपा देबीको रुपमा रहेको श्री पाथीभरा देवीको मन्दिर ईलाम जिल्लाको सदरमुकाम देखि पूर्व ४८ कि.मि., झापाको ...

Read More »