ताजा जानकारी
Home :: समाचार (News) :: पर्यटकीय समाचार (Tourism News)

पर्यटकीय समाचार (Tourism News)

पि.एस. ट्राभल प्वाइन्ट टुर्सको आयोजनामा ८ जनाको टोली “खप्तड” प्रस्थान

Ps point Travels

२०७३, श्रावण ९ गते , पि.एस. ट्राभल प्वाइन्ट टुर्सको आयोजनामा सुदुरपश्चिमको मुख्य पर्यटकीय गन्तब्य स्थल “खप्तड” तिर आज एक टोली प्रस्थान गरेको छ | टोली टुर गाईड सुमित शाहीको नेतृत्वमा ८ जनाको टिममा २ जना फ्रेन्च पर्यटक रहेका छन् | ...

Read More »

पर्यटकका लागि नेपालमा घुम्नलायक केहि रमणिय क्षेत्रहरु (फोटो फिचर सहित)

annapurna-base-camp

नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो । चिन र भारतको बीचमा रहेको सानो अनि भुपरिबेष्ठित मुलुक नेपाल पर्यटकका लागि उत्कृष्ट स्थल हो । यहाँका सांस्कृतिक विविधता तथा भौगोलिक विविधताले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरेको छ । संसारभर पाइने ...

Read More »

पाँच तला र १४४ कोठा भएको गुफा, नेपालमै फेला पर्यो …. हेर्न आउनेको घुइँचो

lxdfn kf/Lsf] lhNnf d':tfªsf] 5f];]/ uf=lj=;=l:yt kfFr tNn], Ps ;o $$ sf]7f /x]sf] em]fª u'kmf . tl:j/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

हिमाल पारीको जिल्ला मुस्ताङको छोसेर गा.वि.स.स्थित पाँच तल्ले, एक सय ४४ कोठा रहेको झोङ गुफा । – वासुदेव पौडेल मुस्ताङ, ३१ जेठ । सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा ...

Read More »

विश्वलाई मन्त्रमुग्न पार्ने, यी हुन कर्णालीका सुन्दर स्थानहरु

rara-lake

सम्भावनाभन्दा बाहिरको क्षेत्र मानिन्छ कर्णाली । अथाह सम्भावना भारी महत्व बोकेको कर्णाली क्षेत्रबारे थोरै कुरा मात्र बाहिर आउँछन । धेरै जसो बाह्रैमास नै रोग, भोग र गरिबी समाचार बाहिर आउने कर्णालीका प्रर्यटकिय स्थलहरु अझैँ ओझेलमा परेका छन् । कर्णालीको प्रर्र्यटकिय ...

Read More »

पर्यटकको ध्यान खिचिरहेको छ “चपेटीले” ।

Chapleti ilam

२७ पुष, झापा:- विकास निर्माणले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्छ भन्ने उदाहरण बनेको छ, पर्यटकिय गन्तब्य “चपेटी” । झापाको दमकबाट उत्तर तर्फ पर्ने इलाम जिल्लाको चुलाचुली-९ मा रहेको चपेटी र सँगैको कोलडाँडा गत वर्ष झोलुङ्गे पुल निर्माण भएपछि झापा र ...

Read More »

तनहुँ जिल्लाको बन्दीपुर पर्यटकको लागि उत्कृष्ट गन्तव्यस्थल बन्दै !

10338321_1109723292373894_1241369298963406959_n

बन्दीपुर पर्यटकको लागि उत्कृष्ट गन्तव्यस्थल बन्दै तनहुँ जिल्लाको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । समुन्द्र सतहबाट अन्दाजी एक हजार १०० मिटर उचाइमा रहेको बन्दीपुरमा हावा-पानी र वातावरण स्वच्छ, मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले ...

Read More »

‘विश्वमै पर्यटनका १० उत्कृष्ट देशमध्ये नेपाल नम्बर एक’

ko{6ssf] rxnkxn
DofUbLsf] 3f/–! kg'lxnaf6 lxdz[ªvnf cjnf]sg ub}{ ko{6s . k'glxnaf6 wjnflul/, cGgk"0f{ / dgf:n' lxdz[ªvnfsf bh{gf}+ lxdfn b]Vg ;lsG5 . tl:a/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;,

काठमाडौँ, २१ पुस । पर्यटनका लागि विश्वका १० उत्कृष्ट देशमध्ये नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो । ...

Read More »

पर्यटन क्षेत्रको लागि नयाँ गन्तव्य चन्द्रगिरी फनपार्क, फागुनदेखि केबुलकार

garni

आज निकै जाडो छ है,’ चन्दागिरीको शिखरमा कफीको सुर्काे लगाउदै काठमाडौं फन पार्कका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले भने । ‘अग्लो ठाउँ, हिमाल नजिकै देखिन्छ । काठमाडौंमा भन्दा यहाँ बढी जाडो हुन्छ ।’ हिमाल, पहाड र तराईको दृष्यावलोकन गर्न सकिने सो ...

Read More »

सुर्खेतमा यस वर्ष पनि पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।

Sukhet_Online_968424846

सुर्खेत: सुर्खेतमा यस वर्ष पनि पर्यटन महोत्सव आयोजना गरिने भएको छ । जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार तथा लघु उद्यम र कृषि उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव पुस २३ देखि माघ ३ गतेसम्म वीरेन्द्रनगरमा ...

Read More »

पर्यटकीय गन्तव्य बन्दै “कुपिण्डे ताल”

kupinde Taal

सल्यान, पुस ८:- जाडो महिना भएर नै होला घर बाहिरको समय चिसो छ । मौसम सफा । उत्तरतिर मोती झै हाँसिरहेका हिमश्रृङ्ला । वरिपरी अग्ला–अग्ला पहाड, हरियाली जङ्गल र बीचमा नीलो आकाश झै दक्षिणतिर फैलिएको सुन्दर मनै लोभ्याऊने दृश्य भएको ...

Read More »