ताजा जानकारी
Home :: समाचार (News)

समाचार (News)

घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।

लमजुङ । सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम ...

Read More »

पि.एस. ट्राभल प्वाइन्ट टुर्सको आयोजनामा ८ जनाको टोली “खप्तड” प्रस्थान

२०७३, श्रावण ९ गते , पि.एस. ट्राभल प्वाइन्ट टुर्सको आयोजनामा सुदुरपश्चिमको मुख्य पर्यटकीय गन्तब्य स्थल “खप्तड” तिर आज एक टोली प्रस्थान गरेको छ | टोली टुर गाईड सुमित शाहीको नेतृत्वमा ८ जनाको टिममा २ जना फ्रेन्च पर्यटक रहेका छन् | ...

Read More »

पर्यटकका लागि नेपालमा घुम्नलायक केहि रमणिय क्षेत्रहरु (फोटो फिचर सहित)

नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो । चिन र भारतको बीचमा रहेको सानो अनि भुपरिबेष्ठित मुलुक नेपाल पर्यटकका लागि उत्कृष्ट स्थल हो । यहाँका सांस्कृतिक विविधता तथा भौगोलिक विविधताले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरेको छ । संसारभर पाइने ...

Read More »

चार पाथी धान कुट्दा आठ पाथी चामल भएपछि बनेको मन्दिर

डोल्पा– त्रिपुराकोट, कोटगढीमा बाईसे–चौबिसे राज्यअन्तर्गत राजा विक्रम शाहीको दरबार थियो । शाहीले डोल्पाका नौ राज्य गर्थे । उनले कोटगढीका १४ घर विष्टलाई आफ्ना काजी नियुक्त गरेका थिए । गढीमा राजाको दरबार थियो । दरबारनजिकै एउटा धान कुट्ने ओखल थियो । ...

Read More »

पाँच तला र १४४ कोठा भएको गुफा, नेपालमै फेला पर्यो …. हेर्न आउनेको घुइँचो

हिमाल पारीको जिल्ला मुस्ताङको छोसेर गा.वि.स.स्थित पाँच तल्ले, एक सय ४४ कोठा रहेको झोङ गुफा । – वासुदेव पौडेल मुस्ताङ, ३१ जेठ । सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा ...

Read More »

‘गुरुत्वाकर्षण तरंग र मिलारेपा शिवलिंग’ बीचको वैज्ञानिकता’

भाग १ ÷ गुरुत्वाकर्षण तरंग हालै केहि महिना अगाडि मात्रै अमेरिकामा बिश्वको एक हजार बैज्ञानिकहरुले पत्रकार सम्मेलन गरेर gravity गुरुत्वाकर्षण तरंगको पुष्टि भएको घोषणा गर्‍यो, बैज्ञानिक हरुले अमेरिकामा रहेको दुई वटा प्रयोगशाला श्रवण(सुन्ने)केंद्र बाट गुरुत्वाकर्षण तरंगको पत्ता लगाएको हो,सेकेन्ड को ...

Read More »

विश्वलाई मन्त्रमुग्न पार्ने, यी हुन कर्णालीका सुन्दर स्थानहरु

सम्भावनाभन्दा बाहिरको क्षेत्र मानिन्छ कर्णाली । अथाह सम्भावना भारी महत्व बोकेको कर्णाली क्षेत्रबारे थोरै कुरा मात्र बाहिर आउँछन । धेरै जसो बाह्रैमास नै रोग, भोग र गरिबी समाचार बाहिर आउने कर्णालीका प्रर्यटकिय स्थलहरु अझैँ ओझेलमा परेका छन् । कर्णालीको प्रर्र्यटकिय ...

Read More »

पर्यटकको ध्यान खिचिरहेको छ “चपेटीले” ।

२७ पुष, झापा:- विकास निर्माणले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्छ भन्ने उदाहरण बनेको छ, पर्यटकिय गन्तब्य “चपेटी” । झापाको दमकबाट उत्तर तर्फ पर्ने इलाम जिल्लाको चुलाचुली-९ मा रहेको चपेटी र सँगैको कोलडाँडा गत वर्ष झोलुङ्गे पुल निर्माण भएपछि झापा र ...

Read More »

रौतहटको उत्तरीक्षेत्रको चुरेको जंङ्गलभित्र देवी–देवताको मुर्ति भेटियो, दर्शन गर्नेको भीड –

रौतहट, पुस १८ । रौतहटको उत्तरीक्षेत्रको चुरेको खोचमा बिभिन्न देबी देवताको आकृति भएका मुर्तिको उत्खनन भएपछि यस्को संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् । चुरेडाडा माथिको खोच, अन्कन्टार र एकान्त स्थान अनि घनाजङ्गलको झाडी रहेको स्थानमा देबी देवताको आकृतीका मुर्ति उत्खनन भएपनि ...

Read More »

तनहुँ जिल्लाको बन्दीपुर पर्यटकको लागि उत्कृष्ट गन्तव्यस्थल बन्दै !

बन्दीपुर पर्यटकको लागि उत्कृष्ट गन्तव्यस्थल बन्दै तनहुँ जिल्लाको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । समुन्द्र सतहबाट अन्दाजी एक हजार १०० मिटर उचाइमा रहेको बन्दीपुरमा हावा-पानी र वातावरण स्वच्छ, मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले ...

Read More »