ताजा जानकारी
Home :: मध्य–पश्चिमाञ्चल

मध्य–पश्चिमाञ्चल

चार पाथी धान कुट्दा आठ पाथी चामल भएपछि बनेको मन्दिर

डोल्पा– त्रिपुराकोट,

डोल्पा– त्रिपुराकोट, कोटगढीमा बाईसे–चौबिसे राज्यअन्तर्गत राजा विक्रम शाहीको दरबार थियो । शाहीले डोल्पाका नौ राज्य गर्थे । उनले कोटगढीका १४ घर विष्टलाई आफ्ना काजी नियुक्त गरेका थिए । गढीमा राजाको दरबार थियो । दरबारनजिकै एउटा धान कुट्ने ओखल थियो । ...

Read More »

नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल> “राराताल” मुगु, कर्णाली

Rara Tal 1

अन्तर्राष्ट्रिय स्तरबाट आउने पर्यटकका लागि मन लोभ्याउन सफल “राराताल” (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट पश्चिमतर्फ ...

Read More »

विश्वलाई मन्त्रमुग्न पार्ने, यी हुन कर्णालीका सुन्दर स्थानहरु

rara-lake

सम्भावनाभन्दा बाहिरको क्षेत्र मानिन्छ कर्णाली । अथाह सम्भावना भारी महत्व बोकेको कर्णाली क्षेत्रबारे थोरै कुरा मात्र बाहिर आउँछन । धेरै जसो बाह्रैमास नै रोग, भोग र गरिबी समाचार बाहिर आउने कर्णालीका प्रर्यटकिय स्थलहरु अझैँ ओझेलमा परेका छन् । कर्णालीको प्रर्र्यटकिय ...

Read More »

सुर्खेतमा यस वर्ष पनि पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।

Sukhet_Online_968424846

सुर्खेत: सुर्खेतमा यस वर्ष पनि पर्यटन महोत्सव आयोजना गरिने भएको छ । जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार तथा लघु उद्यम र कृषि उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव पुस २३ देखि माघ ३ गतेसम्म वीरेन्द्रनगरमा ...

Read More »

पर्यटकीय गन्तव्य बन्दै “कुपिण्डे ताल”

kupinde Taal

सल्यान, पुस ८:- जाडो महिना भएर नै होला घर बाहिरको समय चिसो छ । मौसम सफा । उत्तरतिर मोती झै हाँसिरहेका हिमश्रृङ्ला । वरिपरी अग्ला–अग्ला पहाड, हरियाली जङ्गल र बीचमा नीलो आकाश झै दक्षिणतिर फैलिएको सुन्दर मनै लोभ्याऊने दृश्य भएको ...

Read More »

बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस ।

bus

काठमाण्डु, १५ भदौ-बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा भित्रिएको छ । विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको डेविट टुर्स एन्ड ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो । तीसजना यात्रु क्षमता ...

Read More »

चमेरी गुफा : तुलसीपुर–१ मूलकोटमा अवस्थित, दाङ ।

Chamere Gufa

दाङ जिल्लाको तुलसीपुर नगरपालिका–१ मूलकोटमा अवस्थित चमेरी गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ । करिब दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयको भनाइ छ । तुलसीपुर नगरपालिका–१ को ...

Read More »