ताजा जानकारी
Home :: सुदुर–पश्चिमाञ्चल

सुदुर–पश्चिमाञ्चल

श्री बेहडाबाबा मन्दिर >कैलाली, सुदुर-पश्चिम

shiva-mehada mandir logo

सुन्दर सुदुर-पश्चिमाञ्चल बिकासक्षेत्र अन्तर्गत  कैलाली जिल्लाको यो मन्दिर धनगढी उप-महानगरपालिका-१६, रामपुरमा पर्दछ । यस पबित्र  श्री बेहेडा बाबा मन्दिर” धाम केबल एउटा पुजा गर्ने थलोका रुपमा मात्र नभई सिङ्गो धनगढी उप-महानगरपालिका तथा सुदुर-पश्चिमलाई चिनाउने सुन्दर अनि पबित्र धार्मिक क्षेत्र हो ...

Read More »

कैलालीमा धार्मिक पर्यटन गन्तव्य बनाउन “कुम्भमेला”

kailali

सुदूरपश्चिमको मुख्य तीर्थस्थल कैलाली जिल्लाको गोदावरीलाई धार्मिक पर्यटनको गन्तव्यस्थलको रुपमा विकास गर्न ‘सहश्र कुम्भ दर्शन मेला’को तयारी गरिएको छ । आगामी माघ १ गतेदेखि फागुन १ गतेसम्म हुने सहश्र कुम्भ दर्शन मेलाको व्यवस्थापन गर्न साहित्यकार पदमराज जोशीको संयोजकत्वमा मूल समिति ...

Read More »

बैतडीको पताल भुवनेश्वर नेपालकै गहिरो गुफा

pataal vumeswar

  बैतडी जिल्लास्थित पाताल भुवनेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताहरुको दाबी रहेको छ । इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको ...

Read More »

चार वटा केदार देवताहरूको देवस्थल: बैतडी

Gwalek kedar dham Baitadi

ग्वाल्लेक केदार धाम सहित् बैतडी जिल्लाको नामाकरण यस जिल्लाको नाम बैतडी कसरी रहन गयो  “यहा वायावड नामको पहाड छ जहाँ जोडले हावा चल्ने हुदा संस्कृत भाषामा त्यसलाई वैतड भन्न थालियो जो पछि बैतडी नामले प्रख्यात भयो यही नाममा जिल्लाको नाम ...

Read More »

“पर्यटक भित्र्याउन” होमस्टे सञ्चालनको तयारी …दार्चुला ।

Home stay

दार्चुलाको खार गाविसमा पर्यटक भित्र्याउन होमस्टे सञ्चालनको तयारी गरिएको छ । अपी–नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने खार गाविसको दल्लेखमा होमस्टे सञ्चालनका लागि कैलाश भूपरिधि कार्यक्रमले आर्थिक सहयोग गर्ने भएको हो । पहिलो चरणमा खार गाविसका आठवटा घरबाट होमस्टेको योजना अघि बढाएको ...

Read More »