ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.2 पाँचथर जिल्ला (Panhthar District)

1.1.2 पाँचथर जिल्ला (Panhthar District)

कुम्मायक कुस्सायक (श्री सिंह सिद्ध तिर्थ स्थल) यासोक, पाँचथर

yasok mandir

तिर्थ स्थलः कुम्मायक कुस्सायक (सिंह सिद्ध तिर्थ स्थल) पाँचथर क्षेत्र नं. २ को यासोक बजार जहाँ सिंह सिद्ध अर्थात कुम्मायक कुस्सायक नामले चिनिने देवस्थल रहेको छ । लिम्बु मुन्धुम अनुसार लिम्बु समुदायको आराध्यदेवी युमा साम्माङको उत्पतिको ईतिहास जोडिएको यी देवीस्थल ...

Read More »

श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) :- थाक्ले-फिदिम, पाँचथर ।

Thakle mandir 5

तिर्थ स्थलः– श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) मेची अञ्चल, पाँचथर जिल्ला फिदिम नगरपालिका अन्तर्गत थाक्ले भनेर चिनिने गाउँमा अबस्थित श्री सिंह देवी मन्दिर (चुली ढुङ्गा देवी) को वा प्राकृतिक शक्तिपीठको रुपमा प्रचलित रहेको छ । यस प्राकृतिक देवस्थलमा ...

Read More »

दर्शन मात्र होइन, तिम्बुङपोखरीको पानी नै औषधि ।

timbung-pokhari_2

१५ भदौ । तिम्बुङपोखरी असोजदेखि वैशाखसम्म हिउँले छोपिन्छ । बाँकी समयमा आन्तरिक तथा बाह्य पर्यटक आक्कलझुक्कल यहाँ आउने गर्छन् । कुहिरोले छिनमै छोप्ने र छिनमै उघ्रने यो पोखरी ताप्लेजुङको कालीखोला र पाँचथरको फलैंचा गाउ“ विकास समिति र भारतको सिक्किमको सिमानामा ...

Read More »

हिलिहाङ्ग दरबार पाचँथर

eastnepal-watermark1-200x159

हिलिहाङ दरबार हिलिहाङ्ग दरबार पाचँथरको पञ्चमी र नाँगी गाउँ विकास समितिको सिमानामा अबस्थित छ । गोर्खाली सेनाहरुसँग हिलिहाङ राजाले विरता पूर्वक लडाई लडि सार्वभौमिकताको रक्षा गरेको यो स्थान ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ । आज भन्दा करिब ६ सय बर्ष ...

Read More »

सुम्हात्लुङ्ग देवस्थल मन्दिर फिदिम, पाँचथर

sumatlung 4

 सुम्हात्लुङ्ग देवस्थल: सुम्हात्लुङ्ग देवस्थल मन्दिर पाँचथर जिल्लाको फिदिम नगर पालिका अन्तर्गत फिदिम बजार कै धार्मिक स्थलोको रुपमा परिचित छ । बिशेष गरेर सुम्हात्लुङ्ग मन्दिर किराँत धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएता पनि बजारबासीहरु र बिभिन्न ठाउँबाट आउनुहुने आगन्तुकहरुको यो मन्दिरमा पुजा–आजा गर्न उल्येखनिय ...

Read More »

श्री उर्गेन छ्योलिङ गुम्बा, ओयाम, पाँचथर

P1040262

पाँचथर जिल्ला ओयाम गा.वि.स. वार्ड नं . ३ स्थित श्री उर्गेन छ्योलिङ गुम्बा वि.सं. २०५० सालमा स्थापित भएको हो । पाँचथर जिल्ला धार्मिक दृष्टिकोणले निकै प्रख्यात रहेको छ । जसमध्ये पाँचथर जिल्लाको एकमात्र रमणिय भु–भागमा अबस्थित श्री उर्गेन छ्योलिङ गुम्बा ...

Read More »

श्री १७ थुम गोस्वारी मन्दिर युमा: माङहिम (ची: ल्यी नारा हाङसाम युमा: माङहिम) लब्रेकुटी चोकमागु, पाँचथर

ThugGohari

श्री १७ थुम गोस्वारी मन्दिर पाँचथर जिल्ला चोकमागु स्थित लब्रेकुटी श्री १७ थुम गोस्वारी मन्दिर युमा: माङहिम (ची: ल्यी नारा हाङसाम युमा: माङहिम) र नाम्फुनयक साङसेन् गुम्बा मन्दिर (सिन्धी पेसाक माङहिम) १६ औ राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द गुरु ज्युको पावन ...

Read More »

श्री गुप्तेश्वर महादेब धाम, ओयाम, पाँचथर

Guptesor-oyam1

श्री गुप्तेश्वर महादेब स्थान मेची अञ्चल पाँचथर जिल्ला ओयाम गा बि स वार्ड नम्बर २ सामाङ्खुमा अबस्थित श्री गुप्तेश्वर महादेब स्थानको प्राचिन ईतिहास संकलन गर्दा ओयाम-७, निवासी हस्तबिर न्यौपानेको छोरा बर्ष ८१ का बयोब्रिद्ध पिता श्री लाल बहादुर न्यौपानेबाट प्राप्त ...

Read More »