ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District)

1.1.4 झापा जिल्ला (Jhapa District)

श्री धनेश्वर शिव पाञ्चायन मन्दिर (दमक-५, झापा)

दमक कै गहना:धनेश्वर मन्दिर धार्मिक स्थलः श्री धनेश्वर शिव पाञ्चायन मन्दिर मेची अञ्चल झापा जिल्ला दमक नगरपालिका वडा नम्बर ५ मा रहेको धनेश्वर शिव पाञ्चायन मन्दिर अहिले आएर निकै प्रमुख, प्रसिद्ध मानिदै आएको छ । आदिम्काल देखि नै डाँङ्ग्रेबाबाको नाममा ...

Read More »

श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम > दमक, झापा

तिर्थ/पर्यटन: श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम मेची अञ्चल झापा जिल्लाको सुन्दर नगरी दमक नगरपालिका वडा नं ११, मा अबस्थित श्री शिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधामले यो क्षेत्रलाई पबित्र बनाएको छ । कर्णेल सन्तबीर लामाले जनकल्याणको लागि २०१९ सालमा बैदिक सनातन हिन्दु-धर्मावलम्बीहरुका आस्थाका प्रतिक ...

Read More »

श्री धनुषकोटि धाम> कनकाई न.पा., झापा

नेपालको सुदुर-पूर्व मेची अंञ्चल झापा जिल्ला कनकाई नगरपालिकाको सेरोफेरोमा रहेको “श्री धनुषकोटि धाम” हिन्दू धर्मावलम्बीहरूको एक पवित्र तीर्थस्थलको रुपमा परिचित हुदै आएको छ । यो सुरुङ्गा बजार देखि करिब ३ किलोमीटर उत्तरमा अवस्थित छ भने यसलाई समीपमा रहेका कन्काई नदी र ...

Read More »

कनकाईधाम धार्मिक विकास संस्था> “कोटिहोम धाम” झापा

कनकाईधाम कोटिहोम पूर्वाञ्चलको एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम नेपालको झापा जिल्लाको कनकाई नगर पालिका अन्तर्गत कनकाई माई नदीको पूर्वीय तटमा पर्दछ । बिगत २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा  यहाँ एउटा  बृहत् धार्मिक अनुष्ठान कोटिहोम माहायज्ञ गरिएको ...

Read More »

ऐतिहासिक तथा धार्मिक तिर्थस्थल: “चिल्लागढ़ धाम”, शिवासताक्षी, झापा

महेन्द्र राजमार्गको झापा जिल्ला अन्तर्गत शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको सँगम जोडिने तथा नेपालको सबैभन्दा लामो कन्काई नदी माथि रहेको पक्की पुल दक्षिण पश्चिम करीब ३ किमी दुरीमा कनकाई माईको किनारामा अवस्थित शिवसताक्षी नगरपालिका वडा नं. ९ मा पर्ने “श्री ...

Read More »

किरात धर्मवालम्बीहरुका लागि> सत्यहाङ्मा कोलोनी.

नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक तथा विभिन्न दृष्टिकोणले बहु आयमिक देश भएता पनि यहाँका हरेक जनताहरु बिचमा अक्षुण एकता, भाईचारा तथा सामंज्यस्यता रहेकाले विश्वकै अनुपम एबम उदारणीय देश हो भन्दा सायत अत्युक्ती नहोला । त्यस्तै नेपाली जनता माझ विभिन्न प्रकारका धर्महरु मान्ने ...

Read More »

श्री पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार क्षेत्र

नेपालको सुदुरपूर्वमा रहेको मेची अञ्चलले सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक एबं ऐतिहासिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान राखेको कुरा सर्व-बिदित छ । मेची अञ्चलका ४ जिल्लाहरु मध्ये ताप्लेजुङ, पाँचथर, ईलाम जिल्लाको प्रवेशद्वारको रुपमा रहेको झापा जिल्लाको सीमाना पूर्वमा छिमेकी राष्ट्र भारत, पश्चिममा ...

Read More »

पूर्वाञ्चलको झापा दोमुखा रमणिय पर्यटकीय गन्तब्य

श्री दोमुखा धार्मिक तथा पर्यटकीय स्थल  मेची अञ्चल झापा जिल्ला शिवसताक्षी नगर पालिका वार्ड नं. ९ को उत्तर ईलाम जिल्लाको महमाई गा.वि.स. वार्ड नं.९ को दक्षिण, कनकाई नदिको किनारमा अबस्थित मनोरम धार्मिक तथा पर्यटकीय क्षेत्रलाई दोमुखा क्षेत्र भनिन्छ । महाभारत ...

Read More »

किचकबध, झापा

मेची अञ्चल झापा जिल्लाको चन्द्रगढी बजार देखि करिब १० कि.मि. दक्षिणमा प्रशिद्ध किचकबध क्षेत्र पर्दछ । पृथ्वीनगर गा.वि.स. वडा नं. ५ मा पर्ने यस क्षेत्रलाई महाभारतका पात्र किचकलाई भीमले बध गरेको स्थानका रुपमा किचकबध भनिदै आएको हो । यस स्थानमा ...

Read More »

श्री तिर्थस्थलः कालीका शक्ति पिठ, शनिश्चरे-झापा

[masterslider id=”2″] तिर्थस्थलः श्री कालीका शक्ति पिठको परिचय झापाको प्रमुख ब्यापारिक केन्द्र बिर्तामोड देखि लगभग साढेसात किलोमिटर उत्तरपूर्व, धाईजनबाट चार किलोमिटर पश्चिम र झापाको पुरानो बजार शनिश्चरेबाट लगभग अढाई किलोमिटर पूर्वमा रहेको देवीको शक्तिपीठ कालिकापीठ तथा कालीस्थानका नामले सुपरिचित छ ...

Read More »