ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.2 तेह्रथुम जिल्ला

1.2.2 तेह्रथुम जिल्ला

श्री पाथिभरा देवी मन्दिर, (बशन्तपुर) तेह्रथुम l

pathivara  (4)

तिर्थ स्थलः श्री पाथिभरा देवी मन्दिर कोशी अञ्चल तेह्रथुम जिल्ला बशन्तपुर गा.वि.स. वडा नं. १, तिनजुरे अबस्थित पुरानो ईतिहासमा आधारित अर्थात अघिको समय देखि घना जंगलको माझमा रहेको “टार” वरिपरी कागको बासस्थान भएको हुनाले “कवाईटार” ले प्रख्यात ठाउँमा सु–सज्जित रहेकी ...

Read More »

श्री मझौ कमलादेवी (गुफा) मन्दिर

majhau Gufa 6

तिर्थ स्थलः श्री मझौ कमलादेवी (गुफा) मन्दिर कोशी अञ्चल तेह्रथुम जिल्ला ओयाक्जुङ गा.वि.स. वडा नं. ३, हाङसुरुङ्ग अबस्थित श्री मझौ कमलादेवी (गुफा) मन्दिर पूर्वी पहाडी जिल्लामा अबस्थित यो गुफा, असुवा खोलाको किनारमा मनोरम धार्मिक स्थलको रुपमा मानिन्छ । श्री मझौ ...

Read More »

श्री पतालेश्वर महादेवको मन्दिर :- म्याङ्लुङ न.पा. ८, भोटेछाप- जिरिखिम्ती, तेह्रथुम

7

तिर्थ स्थलः श्री पतालेश्वर महादेवको मन्दिर कोशी अञ्चल तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ हुँदै बशन्तपुर जाने राजमार्ग अन्तर्गत  जिरिखिम्ती बजारबाट उत्तर, आम्बुङ गा.वि.स. हाल म्याङ्लुङ न.पा. ८, भोटेछाप स्थित श्री पतालेश्वर महादेवको मन्दिरले यो ठाउँलाई निकै नै शोभा बढाई दिइको छ ...

Read More »

गुराँस फूलको प्राकृतिक सौन्दर्य संगै पर्यटकको ओइरो …

new 2

“बास बस्दै वसन्तपुरमा हिउँ खेल्न आउँकी घाम झुल्किएको हेर्न मेन्छ्यायेम डाँडा जाउँकी दर्शन गर्नु चैत्य गुम्बा सिद्धकाली पाथीभरा भारी बिसाई थकाई मार्नु हेर्दै चौकी हराभरा शान्त स्वच्छ निर्मल गुफा पोखरीको पानी धर्तीमा एउटा यही हो गुराँसको राजधानी…” तेह्रथुम, वैशाख २४ ...

Read More »

धार्मिक तथा पर्यटकिय द्रिष्टिकोणले निकै अगाडी: नेपालको पुर्बी भागमा अबस्थीय तेह्रथुम

Terhathum

नेपालको पुर्बी भागमा अबस्थीय तेह्रथुम जिल्ला धार्मिक तथा पर्यटकिय द्रिष्टिकोणले निकै अगाडी रहेको छ । मुख्य पर्यटकिय आकर्षण ह‍रुमा तीनजुरे हिमाल, नेपालकै सबै भन्दा अग्लो “हृयातुङ झरना”, पट्टेक डाँडा, सोल्माको चिया बगान, बसन्तपुर (हिउँ परेको बेलामा) आदि पर्छन। नेपालकै गुराँसको ...

Read More »

तिन संगम तीनजुरेमा लालीगुराँस राताम्ये

Lali Guras 2

तिन संगम तीनजुरेमा लालीगुराँस राताम्ये (फिचर सहित) संखुवासभा,फागुन २६ । ताप्लेजुंग , तेह्रथुम र संखुवासभाको संगम स्थलमा लालीगुँरासको राजधानीले तीनजुरे मिल्केमा गुराँस फुलेर रातै भएको छ । तीन जिल्लाको संगम तीनजुरेमा गुराँस फुलेर रातै भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका ...

Read More »