ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.5 सुनसरी जिल्ला (Sunsari District)

1.2.5 सुनसरी जिल्ला (Sunsari District)

नेपाल कै ठुलो नदीमा नयाँ पुलको उदघाटन संगै बिभिन्न धार्मीक क्षेत्रहरुमा दर्शनार्थिहरुको ओइरो !

चतरा (सुनसरी) : पूर्वी नेपाल जोड्ने वैकल्पिक सडक मार्गमा रहेको कोशी चतरा पुल सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। एसियाली विकास बैंकको सहयोगमा बनेको पुलको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेका हुन् । उदघाटन सँग संगै पर्यटनहरुलाई आवत जावतमा सहज् हुन ...

Read More »

बुढासुब्बा बाबाको मन्दिरः धरान-सुनसरी

सुनसरी जिल्लाको धरान नगरपालिका वडा नं.१४ विजयपुर डाँडोमा पर्ने अर्को प्रशिद्ध मन्दिर हो बुढासुब्बा बाबाको धाम । यस मन्दिर भित्र रहेका माटोका दुईवटा ढिस्का माथि बुढासुब्बा र बुढी सब्बेनीका नाममा टाडाबाट दर्शनार्थिहरु आई पूजाआजा गर्ने गर्दछन । कति पय मानिसहरुती ...

Read More »

सतीदेवीको मन्दिर: सुनसरीको विजयपुर डाँडोमा पर्ने दन्तकाली मन्दिर

दन्तकाली शक्ति पिठः सुनसरी जिल्लाको धरान नगरपालिका वडा नं.१४ विजयपुर डाँडोमा पर्ने दन्तकालीको चर्चा रुद्राक्षारण्य महात्म्यले गरेको छ । तीन तहको छाना युक्त नेपाली तले शैलीमा निर्मित यो मन्दिरको छाना माथि धातुको आकर्षक गजुर पनि राखिएको छ । दन्तकालि मन्दिरमा ...

Read More »

सुनसरी जिल्लाको धरानमा: पिण्डेश्वरी धामः

सुनसरी जिल्लाको धरान नगरपालिका वडा नं.१४ विजयपुर डाँडोमा पर्ने यस्तै अर्को प्रशिद्ध धाम हो पिण्डेश्वर धाम । यो मन्दिर परिसरमा पिण्डेश्वर भगवान, गणेश र अष्टभुजा लगायतका देवीदेवताका मन्दिरहरु रहेकाछन् । पिण्डेश्वरको उत्पति सम्बन्धमा रुद्राक्षारण्यमहात्म्यमा के चर्चा गरेको पाईन्छ भने समुन्द्र ...

Read More »

प्राचिन बैदिक सनातनिहरुले मानिएको प्रसिद्ध चार क्षेत्र मध्येको एक क्षेत्र: बराह क्षेत्र, सुनसरी

 बराह् क्षेत्र:- कोशी अञ्चल सुनसरी जिल्लाको कोका कौशिकी तटमा रहेको बराह् क्षेत्र धाम प्राचिन बैदिक सनातनिहरुले मानिएको प्रसिद्ध चार क्षेत्र मध्येको एक क्षेत्र हो । यो बराह् क्षेत्र गा.बि.स. अन्तर्गत वार्ड न. १ मा पर्दछ । यस् मन्दिरमा भगवान बिष्णुको ...

Read More »

कुम्भनगरी चतारा धाम

कुम्भनगरी चतारा धाम सुनसरी जिल्लाको चतारा धाम चताराधाम गा बि स को वार्ड नम्बर १ मा पर्दछ । सप्तकोशी नदिको किनारमा पर्ने यो धाम ज्यादै प्राचिन मानिन्छ । पहाडको फेदिमा रहेको यो धाम मुख्यत: दुई वटा धार्मिक स्थलहरु छन । ...

Read More »