ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.6 मोरङ्ग जिल्ला (Morang District)

1.2.6 मोरङ्ग जिल्ला (Morang District)

श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिर > उर्लाबारी, मोरङ

Tri-bhuwaneswa 5

तिर्थ/पर्यटन: श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिर कोशी अञ्चल मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं – ९, कटहरेमा अबस्थित श्री त्रिभुवनेश्वर शिव पाञ्चायन मन्दिरको बिशेषताले अहिले आएर समग्र मोरङ जिल्ला नै यतिखेर चर्चाको बिषय बन्दै आएको छ । यतिमात्र कहाँ हो ...

Read More »

पर्यटकीय महत्व बोकेको “सुनबर्षी पोखरी” > गोबिन्दपुर, मोरङ

सुनबर्षी_पोखरी

पर्यटकीय महत्व बोकेको “सुनबर्षी पोखरी” नेपालको पूर्वाञ्चल विकासक्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा गोबिन्दपुरमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो । यो पोखरी उर्लाबारीबाट दक्षिण गोबिन्दपुर गाविसको वडा नम्बर ४ मा रहेको छ । करीब ३.५ बिगाहा क्षेत्रफलमा ...

Read More »

प्रख्यात एेतिहासिक स्थल विराट राजाको दरवार> मोरङ

विराट_राजाको_दरवारबाट_प्राप्त_सामाग्री_०१

मोरङ जिल्लाको प्रख्यात एेतिहासिक स्थल विराट राजाको दरवार सम्बन्धी जन-विश्वास अनुसार महाभारत कालमा त्यस क्षेत्रमा पाण्डवहरू गुप्तवासका लागि आएका थिए । प्रचलित किंवदन्ती अनुसार विराट राजाको दरवार रहेको यस क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी (गुप्तचर) पठाएका थिए । ...

Read More »

मोरङ्ग जिल्लामा प्रख्यात अनि रमणिय बेतेनी ताल

200px-बेतेनी

कोशी अञ्चलको मोरङ्ग जिल्ला अन्तर्गत उर्लाबारीबाट उत्तर तर्फ मधुमल्ला गा.वि.स.को वार्ड नं. ५ मा अबस्थित मधुमल्लाको जंगलको मुखैमा रहेको बेतेनी ताल क्षेत्र पनि अहिले आएर निकै प्रख्यात अनि रमणिय रहेको छ । पोखरीको बिच भागमा नै एउटा टापु जस्तो उठेको डिस्को ...

Read More »

बेतना सिमसार क्षेत्र

Betana Taal 6

मोरङ्ग जिल्लाका पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बेतना सिमसार क्षेत्र पनि प्रमुख भएको छ । यस क्षेत्रमा दुई प्रजातिका बेत बनस्पतिको जंगलनै रहेकाले यसलाई बेतना भनिएको हो । चारकोशे झाडी भित्र उम्रिएको पानीले बर्षै भरी त्यहाँका ठूलाठूला पोखरी भरी ...

Read More »