ताजा जानकारी
Home :: मध्यमाञ्चल :: 2.1 जनकपुर अञ्चल (Janakpur Zone)

2.1 जनकपुर अञ्चल (Janakpur Zone)

जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न ५५ हजार हस्ताक्षर ।

काठमाडाँै, ५ भदौ । जानकी मन्दिरलाई विश्वसम्पदा स्थलका रुपमा सूचीकृत गराउन पचपन्न हजार हस्ताक्षर सङ्कलन गरिएको छ । मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर सङ्कलन सुरु गरिएको थियो । अभियानका तर्फबाट राजकुमार महतोले हस्ताक्षरित कागजात विभागका महानिर्देशक ...

Read More »

दोलालघाटलाई सुविधा सम्पन्न पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिने.

काभ्रे, ६ वैशाख, काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सीमानामा अवस्थित दोलालघाटलाई सुविधा सम्पन्न आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिने भएको छ । दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रको हालै बसेको बैठकले सो निर्णय गरेको हो । सुनकोशी र इन्द्रावती नदीको ...

Read More »