ताजा जानकारी

कुम्भनगरी चतारा धाम

chatara 01कुम्भनगरी चतारा धाम सुनसरी जिल्लाको चतारा धाम चताराधाम गा बि स को वार्ड नम्बर १ मा पर्दछ । सप्तकोशी नदिको किनारमा पर्ने यो धाम ज्यादै प्राचिन मानिन्छ । पहाडको फेदिमा रहेको यो धाम मुख्यत: दुई वटा धार्मिक स्थलहरु छन । तिनिहरु चताराको औलियानाथ मठ् र श्री राधा कृष्ण आध्यात्मिक भक्ती साधना प्रतिस्ठानहरु हुन । यहाँ १२ बर्से कुम्भ मेला र अर्ध कुम्भ मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*