ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.6 मोरङ्ग जिल्ला (Morang District) :: मोरङ्ग जिल्लामा प्रख्यात अनि रमणिय बेतेनी ताल

मोरङ्ग जिल्लामा प्रख्यात अनि रमणिय बेतेनी ताल

कोशी अञ्चलको मोरङ्ग जिल्ला अन्तर्गत उर्लाबारीबाट उत्तर तर्फ मधुमल्ला गा.वि.स.को वार्ड नं. ५ मा अबस्थित मधुमल्लाको जंगलको मुखैमा रहेको बेतेनी ताल क्षेत्र पनि अहिले आएर निकै प्रख्यात अनि रमणिय रहेको छ । पोखरीको बिच भागमा नै एउटा टापु जस्तो उठेको डिस्को छ । त्यस उठेको डिस्कोमा बिभिन्न प्रजातिका बोटविरुवा उम्रेकाछन् । वरीपरी जंगल भएका कारण यहाँ बिभिन्न प्रजातिका चरा चुरुङ्गी देख्न पाईन्छ साथै यस पोखरी÷तालमा त्यहाँ स्थानिय बासीले देवीको थान बनाएर पुजाआजा गर्दै आएकाछन । राजमार्गबाट करिब ९ किलोमिटरको यात्रा पश्चात यो रमणिय ठाउँमा पुग्न तथा त्यहाँको रमणिय वातावरको आनन्द लिन पुगिन्छ ।पुरा गर्न अझै बाकी………..

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*