ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.3 सगरमाथा अञ्चल (Sagarmatha Zone) :: 1.3.6 सप्तरी जिल्ला (Saptari District) :: श्री श्री १०८ श्री कंकालिनी भगवति देवीको धाम, भारदह सप्तरी

श्री श्री १०८ श्री कंकालिनी भगवति देवीको धाम, भारदह सप्तरी

तिर्थ स्थल: श्री श्री १०८ श्री कंकालिनी भगवति देवी

पुर्बी नेपाल, प्रदेश नं २ को पुर्बी भेग साबिक भारदह-१, हाल हनुमाननगर कंकालिनी नगर पालिका वडा नं-१, अबस्थितमा पुर्वकै अत्यन्तै प्रशिद्ध भगवती शक्ति पिठ “श्री श्री १०८ श्री कंकालिनी भगवति देबीको धाम रहेको छ । नेपालको मेचीदेखि महाकाली सम्मका तिर्थालुहरु यो शक्ति पिठमा भगवति देवीको आराधना गर्न दिनाहु जसो आउने गर्दछन । साथै उल्लेख्य मात्रामा छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थीहरु भगवति देवीको आराधना गर्न आउने गर्दछन । यो भूमिमा साक्षात देवीले बास गरेकी छिन भन्ने जन-बिश्वास रही आएको छ । दिनहु सयौंको संख्यामा यो धाममा मानिसहरुको आगमन रहने गर्दछ । बार्षिक लाखौ मानिसको उपस्थित रहेर बिभिन्न किसिमले (बली तथा नैबेद) ले भगवति देवीको पुजाआजा हुने गर्दछ । सात्क्षातकार भगवति देवीको दर्शन गरे मनोकांक्षा पुराहुने बिश्वास रही आएकोछ । पृष्टभूमि पुरा हुन बाकि……

भगवती शक्ति पिठ “श्री श्री १०८ श्री कंकालिनी भगवति देबीको धामका केहि तस्बिरका झलकहरु

भगवती शक्ति पिठ “श्री श्री १०८ श्री कंकालिनी भगवति देबीको धाम

भगवती शक्ति पिठ “श्री श्री १०८ श्री कंकालिनी भगवति देबीको धाम

भगवती शक्ति पिठ “श्री श्री १०८ श्री कंकालिनी भगवति देबीको धाममा पुजाआजा गर्नेको भिड…

भगवती शक्ति पिठ “श्री श्री १०८ श्री कंकालिनी भगवति देबीको धाम

भगवती शक्ति पिठ “श्री श्री १०८ श्री कंकालिनी भगवति देबीको धाम प्रवेश द्वार….

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*